प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।
Showing posts with label Amrit-israel. Show all posts
Showing posts with label Amrit-israel. Show all posts

Monday, May 18, 2009

प्रचंड पुराण

प्रचंड पुराण
Amrit Pandit (Israel)

रास्त्रपति गलत, म ठीक
सेनापति गलत, म ठीक
कांग्रेस गलत, म ठीक
एमाले गलत, म ठीक
फोरम गलत, म ठीक
२२ दल गलत, म ठीक
अरुलाई मत दिने ७०% जनता गलत, हामीलाई दिने ३०% ठीक
अदालत गलत, म ठीक
प्रेस गलत, म ठीक
अंतरास्ट्रीय समुदाय गलत, म ठीक
दुनिया गलत, म ठीक
सहमति गलत , लिडेधिपी ठीक
सहअस्तित्व गलत, सफाया ठीक
शांति गलत, आतंक ठीक
सहमतिको पालन अरुले नगरे गलत, आफुले नगरे पनि ठीक
सुजीत बिकको हत्या बिरोध गलत, सम्रक्श्यन ठीक
भास्टाचार अरुले गरे गलत, आफुले गरे ठीक
देश बिकास अरुले गरे गलत, आफुले नगरे पनि ठीक
सदन अबरुध्ह अरुले गरे गलत, आफुले गरे ठीक
भारतीय हस्तक्श्यप अरुको पक्ष्यमाँ भये गलत, आफ्नो पक्ष्यमा भये ठीक
पागलले भन्छ रे दुनिया पागल, म ठीक // प्रचंड पुराण र पागल पुराणमा कुनै भिन्नता छ र ???????????
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्