प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।
Showing posts with label Collect by Amrit Pandit(Israel). Show all posts
Showing posts with label Collect by Amrit Pandit(Israel). Show all posts

Monday, May 18, 2009

समशामाहिक जोक्स(वर्तमान परिप्रेक्ष्यमा)

एउटा जोक
माधव नेपालः गिर्जा बाउ गिर्जा बाउ, आँप त झरेछ नि
गिर्जाः काँ त्यसै झरेको हो र। जेठमा कहाँ आँप पाक्छ र। यो त कटुवालले रुख हल्लाको र रामा (भैँसीवाला क्या) ले लौराले हानेपछि बल्ल पो झरेको। एक्लै नखाऊ है, छोरी सुजातालाई नि भाग दिनुपर्छ। नत्र रुन्चे।
माधौ नेपालः वर्तमान परिप्रेक्ष्यमा……