प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, August 2, 2011

इजरायली जनताहरू फुटपाथमा....

०२ अगष्ट २०११,
http://www.nnchautari.com/

मँहगीका बिरूद्द जुलुस गर्ने क्रममा इजरायली जनताहरू प्रमूख शहरमा बिगत केहि हप्तादेखि चउर र फुटपाथमा टेन्ट टाँगेर सुतिरहेका छन् । बृतचित्र तल हेर्नुस्।।